Vous êtes sur la page 1sur 3

शर्त पालना नगने विमान कम्पनीलाई कारबाही हुने

–रमेश लम्साल/सिबी असिकारी


काठमाड –ौँ उडान र्था विशान (पावकतङ) का लावग वलएको अनुमवर्को प्रािधान पालना नगरे काले वनजी िायु सेिा
कम्पनीलाई नेपाल नागररक उड्डयन प्रावधकरणले कारबाहीको दायरामा ल्याउने भएको छ ।

अनुमवर् वलौँदा कुनै एक विमानस्थललाई आधार बनाएर उडान गने भवनए पवन अवधकाां श विमान काठमाड ौँमा नै केन्द्रिर्
भएपवछ प्रावधकरण कारबाहीका लावग अग्रसर भएको हो ।

प्रावधकरणले यही असार १७ गर्ेवभत्र र्ोवकएको शर्त पूरा नगने विमान कम्पनीलाई कारबाही गने आशयको पत्र पठाएको छ

प्रावधकरणका उपमहावनदे शक राजन पोखरे लले िायु सेिा सञ्चालन प्रमाणपत्रमा उल्लेख भएअनुसारको शर्त पालना
नगनेलाई कारबाही गररने बर्ाए ।

अवधकाां श विमान कम्पनीले उपत्यका बावहरका विमानस्थललाई बेस बनाएर उडाउने र्था वबसान गने प्रवर्बद्धर्ा जनाएका
छन् । र्र सो प्रवर्बद्धर्ा पालना हुन सकेको छै न । वत्रभु िन अन्तरात वरिय विमानस्थलमा विशानका लावग स्थान अभाि रहे को,
जहाजको सांख्या थवपौँदै जाौँ दा उडान र्था अिर्रणमा समेर् समस्या पैदा भएको छ ।

विमानस्थलमा आन्तररकर्र्त ३० िटा जहाज पावकतङ गनत सवकन्छ । यस्तै अन्तरात वरियर्र्त छिटा मात्रै विमान पावकतङ गनत
सवकने अिस्था छ ।
प्रावधकरणले उडान अनुमवर् वलौँदा गछुत भनेर जनाएको प्रवर्बद्धर्ा पालना गनुतपने र त्यसमा कुनै पवन र्लमावथ हुन नसक्ने
जनाएको छ । नयाौँ वनयमानुसार बुद्ध एयरले विराटनगर विमानस्थलमा पावकतङ गनुतपनेछ । यस्तै श्री एयरलाइन्सको जहाज
नेपालगञ्ज विमानस्थलमा पावकतङ गनुतपनेछ ।

यस्तै उडान र्था अिर्रणलाई व्यिन्द्रस्थर् बनाउन वनजी िायुसेिा प्रदायकलाई वजम्मेिार बनाउन लावगएको प्रावधकरणले
जनाएको छ ।

उपमहावनदे शक पोखरे लले भने , ‘एओसीप्रान्द्रि कुन सर्तमा छ र उनीहरुले त्यो पालना गरे का छन् की छै नन् , यवद नगरे का
भए अब कारबाहीको भावगदार बन्नुपछत ।’

वत्रभुिन अन्तरात वरिय विमानस्थलले पवन यही असार १७ गर्ेदेन्द्रख लागू हुनेगरी सम्बन्द्रिर् विमान कम्पनीलाई पररपत्र गरे को छ

पररपत्रलाई अटे री गरे सम्बन्द्रिर् विमान कम्पनीको उडान रद्द गररनेछ । जस्तो कुनै िायुसेिा कम्पनीले चार िटा विमानमध्ये
दु ई िटा उपत्यका बावहर क्षेत्रीय बेस बनाउने भनेर अनुमवर् वलएको छ भने सोही अनुसारनै वनयम पालना गनुतपछत ।

वनजी िायुसेिा प्रदायले पवन प्रावधकरणको वनयमलाई भने कायात न्वयन गने प्रवर्बद्धर्ा जनाएका छन् । उनीहरुले
विमानस्थलको अिस्था, पावकतङ क्षमर्ा र उडान र्था अिर्रणको अिस्थालाई हरे र नै प्रावधकरणले पररपत्र गरे को भन्दै
यसको पालना गने जनाएका हुन् ।

यवर् एयरलाइन्सका व्यिस्थापक भीमराज राईका अनुसार अवहले आर्ूहरुको आठ विमान रहे को र र्ी सबै विमान सबै
काठमाड ौँमै पावकतङ गने अनुमवर् वलएको बर्ाए ।

‘सहजीकरणका लावग केही विमान उपत्यका बावहर पवन पावकतङ गनत सवकन्छ, त्यसमा कुनै पवन प्रकारको समस्या छै न’,
व्यिस्थापक राईले भने ।
यवर् एयरको ६ िटा जेटन्द्ररिम र दु ई एटीआर विमान छन् । थप विमानका सम्बिमा प्रावधकरणले जुन खालको स्वीकृवर्
वदन्छ सोहीअनुसार व्यिस्थापन गररने व्यिस्थापक राईको भनाइ छ ।

बुद्ध एयरका बजार वनदे शक रुपेश जोशीले आफ्ना कम्पनीका सबै विमानको बेस काठमाड न
ौँ ै रहे को बर्ाए । आगामी
वदनमा विमान थवपएको अिस्थामा एओसीको मापदण्डअनुसार विमान व्यिस्थापन गररने उनको भनाइ छ ।

बुद्ध एयरसौँग हाल थवपन लागेको एक विमानसौँगै न िटा एटीआर र दु ई जेटरि ीम विमान छन । यीमध्ये ६ एटीआर–७२ र
दु ई एटीआर–४२ विमान छन् ।

श्री एयरलाइन्सका प्रबिक अवनल मानिरले आफ्ना चार विमानमध्ये दु ईिटा जहाजको बेस काठमाड ौँ र दु ईको उपत्यका
बावहर रहे को बर्ाए ।

उपत्यका बावहर बेस रहने गरी अनुमवर् वलएका दु ई विमान सोही स्थानमा नै पावकतङ गररने मानिरको भनाइ छ ।
उनका अनुसार विराटनगर या नेपालगञ्जमध्ये एक गन्तब्यमा उडान बेस बनाइने र त्यसका लावग प्रविया थावलएको छ । श्री
एयरलाइन्ससौँग ७० वसट क्षमर्ाका दु ई र ५० वसट क्षमर्ाका दु ई गरी चार जेट इवञ्जन विमान छन् ।

वत्रभुिन अन्तरात वरिय विमानस्थल उडान सञ्चालन विभागका प्रमुख सुरेशमान वसांहले पवन असार १७ गर्ेदेन्द्रख लागू हुने गरी
विमान कम्पनीलाई पत्राचार गररएको र बाध्यकारीरुपमा कायात न्वयन गनैपने बर्ाए ।

अनुमवर् वलौँदा जुन विवध र शर्त पालना गछौं भनेर प्रवर्बद्धर्ा जनाएका छन् , त्यो पालना हुनैपने वसांहको भनाइ छ । उनले
भने , ‘जुन विमान कम्पनीले जुन स्थानका लावग भनेर स्वीकृवर् वलएको छ, सोही स्थानबाट उडान र्था अिर्रण गने वनयम
पालना गनैपछत , त्यसमा र्लमावथ हुन सक्दै न ।

Vous aimerez peut-être aussi